logo

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

 इसीमाना सम्वाददाता     २०८२ भदौ १० गते ०२: ०५ मा प्रकाशित     1713   पटक पढिएको

 बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

 

त्यस्तै, उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा गोकर्ण भट्ट तथा उप–सचिवद्वयमा तिलकप्रसाद शर्मा न्यौपाने र रवि रिमाल चुनिएका छन्।

त्यसैगरी, सदस्यहरूमा प्रकाश भण्डारी, सन्तोष रानामगर, जीवन भट्टराई, धर्मेन्द्र दाहाल, शरु भट्टराई घिमिरे , काशीराम तिवारी, दिपेश खत्री (राज),  मुकेश लामा,तारा खड्का, उमेश बास्तोला, विमल भण्डारी,  विजय शर्मा, सुजन खत्री, नितु खत्री, अनमिका खड्का,  देव विक, लुमप्रसाद तिवारी, प्रयाशराज खनाल,रामजी रानाभाट, अजय भट्टराई,मन्दिप खत्री, मेनुका लम्साल, योगेश गुरुङ, धनुसुबा गुरुङ,  भागीराम डाँगी,  र टेक राज भण्डारी चुनिएका छन्।


युरोप कमिटी सचिव शालिकराम थपलियाको संयोजन तथा सञ्चालनमा सम्पन्न भएको भेलामा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डे प्रमुख अतिथि रहेका थिए।

 

त्यस्तै, विशेष अतिथिमा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापा, सचिव एवं संगठन विभाग प्रमुख हेम शेर्पा र उपसचिव एवं प्रचार विभाग प्रमुख चानक पोखरेल,  रहेका थिए।

 

बेल्जियम बाट नेपाली प्रवासी मन्चका पूर्व अध्यक्ष चन्द्रकुमारी गुरुङ ,बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने , गोबिन्द पौडेल, सदस्य तथा विद्यालय विभाग प्रमुख , राजेन्द्र पुडासैनी, सदस्य , सरस्वती के.सी, कला–साहित्य विभाग प्रमुख , हेमराज जोशी, सदस्य (कानून विभाग प्रमुख), सन्तोष भट्टराई, सदस्य तथा लगानी विभाग प्रमुख , दिनेश घिमिरे, सल्लाहकार सदस्य – अन्तर्राष्ट्रिय समिति , रामसरण सिम्खडा, सल्लाहकार उप–प्रमुख – अन्तर्राष्ट्रिय समिति ,,राम सापकोटा, सल्लाहकार सदस्य – अन्तर्राष्ट्रिय समिति ,र  चिरन्जीवी खड्का, संयोजक – एनआरएनए, युरोपले भेलाको सफलताकोलागि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । डा. नवराज रोशेरा, बाबुराम खतिवडा र  केदार थपलिया लगायतको पनि सहभागिता रहेको थियो


युरोप कमिटीका सहसंयोजक चन्द्रकान्त आचार्यको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

 

राष्ट्रिय कमिटी तर्फबाट विनोद न्यौपाने (बेल्जियम), ईश्वर देवकोटा (पोल्यान्ड), दिपक खत्री (पोर्चुगल), तिलक गजमेर (स्लोभेनिया), केशव पाण्डे (नेदरल्यान्ड) लगायत सहभागी भएका थिए।

 

भेलाका प्रमुख र विशेष अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रवासी नेपाली र संगठनको हितमा प्रभावकारी काम गर्न सुझाव दिएका थिए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.