logo

बिहारमा एकैदिन १२ संक्रमीत फेला परे 

      4/9/2020 गते 00 00 मा प्रकाशित     1477   पटक पढिएको

पटना २७ चैत । 
बिहिवार बिहारमा कोरोना भाइरस संक्रमणका १२ नयाँ घटनाको पुष्टि भएको छ । बिहारमा १२ नयाँ संक्रमीतहरु देखा परेपछि त्रास उत्पन्न भएको छ । अहिले बिहार भरिमा कोरोना भाइरसका संक्रमीतहरुको संख्या ५१ पुगेको छ ।

 

१ जनाको ज्यान गएको छ । १५ जना संक्रमीतहरु उपचार पछि घर फर्किएका छन ।  बिहारको सिवान जिल्ला कोरोना भाइरसको संक्रमणको  हॉटस्पॉट बनेको छ ।

 

आज पुष्टि भएका मध्य १० जना सिवान जिल्लाका संक्रमीत रहेका छन । सिवान जिल्लामा २० जना संक्रमीत रहेका छन । जसमा चार जना ठिक भएका छन । 

 

आज पुष्टि भएका मध्य नौ जना एकै परिवारका रहेका छन । नौ जना रघुनाथ प्रखण्डको एउटा गाउको हो भने अर्का एक जना अर्को प्रखण्डका छन ।

 

उनी दुवई बाट फर्किएका हुन ।  एकै परिवार नौ जना जो संक्रमीत छन त्यो परिवारका एक जना हालै ओमान बाट फर्किएका थिए । संक्रमीतहरुमा सात महिला र दुई पुरुष रहेका छन । 

सिवानमा फेला परेका अर्का संक्रमीत १७ मार्चामा दुबईबाट फर्किएका थिए ।

 

बेगुसरायमा पनि दुई जना संक्रमीत फेला परेका छन । उनीहरुको ट्राभल हिस्ट्रीका बारेमा स्वास्थ्य बिभागले खोजी गरिरहेको छ । उनीहरु कहि बिदेश बाट आएकाहरुको सम्पर्कमा आएका थिए कि थिएनन खोजी हुदै छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.