logo

भारतमा मर्नेको संख्या तीन सय नजिक संक्रमीतको संख्या आठ हजार नाघ्यो

एजेन्सी

      4/11/2020 गते 00 00 मा प्रकाशित     1123   पटक पढिएको

बीरगंज २९ चैत ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सख्या शनिवार सम्ममा २ सय ८८ पुगेको छ ।

 

२१ घण्टा भित्रमा २७ जनाको ज्यान गएको छ । महाराष्ट्रमा १७ जनाको मृत्यु भयो ।  मुंबईमा ११ जनाको ज्यान गयो । देशभरि।मा सबै भन्दा मृत्युहुनेको संख्या मुम्बईमा नै रहेको छ ।

 

७५ जनाको ज्यान गएको छ । महारष्ट्र भरिमा यो संख्या चाही १ सय २७ रहेको छ । मुम्बई पछि  मध्यप्रदेशको इन्दौरमा ३० ज्यान गएको छ । 


भारतमा आज दिनभरिमा ८ सय १८ नयाँ संक्रमीत फेला परेका छन । भारतमा संक्रमीतहरुको कुल संख्या भने ८ हजार ४ सय १७ पुगेको छ । यो संख्या बढदो क्रममा रहेको छ ।

 

भारतमा आज मात्र ३८ जनाको ज्यान गएको छ । ९ सय ४९ जना उपचार पछि घर फर्केका छन । नेपालसंग सीमा जोडिएको बिहारमा आज १ जना नयाँ संक्रमत फेला परे ।

 

उत्तरप्रदेशमा १९ फेला परे संक्रमीतको संख्या उत्तर प्रदेशमा ४ सय  ५२ पुगेको छ । पश्चिम बंगालमा १० जना नयाँ संक्रमीत फेला परेका छन भने संक्रमीतको संख्या १ सय २६ पुगेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.