logo

मुम्बईमा एकै संचारगृहका तीन पत्रकार कोराना भाइरसबाट संक्रमीत

      4/12/2020 गते 00 00 मा प्रकाशित     1128   पटक पढिएको

बीरगंज ३० चैत ।
भारतको मुम्बईस्थित एक सञ्चारगृहका तीन जना पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

संक्रमितमध्ये एकजनामा स्पष्ट कोरोनाको लक्षणहरु ज्वरो आउने,खोकी लाग्ने भएपछि शुक्रबार परीक्षण गरिएको हो।

  फिल्डमा खटिएका उनको परीक्षण गर्दा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । त्यसलगत्तै उनीसँगै एउटै कार्यकक्षमा कार्यरत अन्य दुई जनामा समेत परीक्षण गर्दा पोजेटिभ देखिएको बताइएको छ ।

तीनै जना संक्रमितलाई हाल मुम्बईको पवेईस्थित म्युनिसिपल कपासिटी बिल्डिङ एष्ड रिसर्च सेन्टरमा आइसोलेसनमा राखिएको छ।  

तीन जनामा संक्रमण देखिएपछि सो सञ्चारगृहमा कार्यरत थप ३७ जनालाई परीक्ष्ण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

 यद्यपी हाल उनीहरु सबैलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको सहायक कमिस्नर विनायक विस्पुतले जनाएका छन्।

क्वारेन्टाइनको व्यवस्था सञ्चारगृहले नै एक होटलमा मिलाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.