logo

भ्रष्टाचार गरेको पाइएपछि पंजावका मुख्यमंत्रीले आफनै स्वास्थ्यमंत्रीलाई गरे बर्खास्त

 इसीमाना सम्बाददाता      २०७९ जेठ १० गते ०५: १० मा प्रकाशित     1018   पटक पढिएको

बाँया बाट पंजावका मुख्यमंत्री भगवत मान र बर्खास्तमा परेका डा.सिंगला

पंजाबका मुख्यमंत्री भगवंत मानले अप्रत्याशित रुपमा आफनै क्याविनेटका स्वासथ्यमंत्रीलाई मंगलवार बर्खास्त गरेका छन । स्वास्थ्यमंत्री डा. बिजय सिंगलालाई उनले बर्खास्त गरेका हुन ।

 

भ्रष्टाचार गरेको ठोस प्रमाण पेला परेपछि मुख्यमंत्रीले यस्तो कमद उठाएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन ।


स्वास्थ्यमंत्रीले टेण्डर बितरण र स्वास्थ्य बिभागको सामान खरीदमा कमिशन माँग गरेका थिए । मंत्री बाट बर्खास्त भएका सिंगलालाई पंजाव प्रहरीको भ्रष्टाचार बिरोधी शाखाले आफनो नियन्त्रणमा लिएको छ ।

समाचार वेबसाइट एनडीटीवीको रिपोर्ट अनुसार, करिव १० दिन पहिला मंत्रीका बिरुद्ध मुख्यमंत्रीको हातमा उजुरी परेको थियो । मंत्री बिरुद्धको उजुरी पछि मुख्यमंत्री भगवंत मानले यस्तो कदम उठाएका हुन ।

 

मुख्यमंत्रीले आफनो मंत्रीपरिषदको सदस्यलाई यति कडा कारवाही गरेको भारतीय राजनीतिको इतिहासमा यो दोश्रो घटना हो । यो भन्दा पहिला दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले आफनै क्याविनेटका एक मंत्रीलाई बर्खास्त गरेका थिए ।

 

एक सरकारी कार्यालयका अधिकारीले मंत्रीले भ्रष्टाचार गरेको भन्दै मुख्यमंत्री कार्यालयमा उजुरी गरेका थिए । तिनै अधिकारीको सहयोगमा गरिएको अनुसन्धानमा मंत्री र उनका नजिकका मान्छेले १ प्रतिशत कमिशन माँग गरेको पुष्टि भएको थियो ।

 

कॉल रिकॉर्डिंग र अन्य सबुत प्रमाण संकलन पछि मुख्यमंत्रीले मंत्री बर्खास्त गर्दै सरकारी कर्मचारीलाई भ्रष्टाचार सहन नगरिने समेत सन्देश दिएका छन ।

पार्टीका अध्यक्ष एवं दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले भगवंत मानको प्रशंसा गरेका छन । उनले द्विट गर्दै भनेका छन भगवंत माथि गर्व छ तपाइृको कारावहीले मेरो आँखामा आँसु ल्यायो । पुरा देश आज तपाई माथि गर्व गरिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.