logo

आयोगका अधिकारीमाथि आम नागरिकको हत्याको आरोप लाग्नुपर्ने देखिन्छः न्यायमूर्ती बनर्जी

      4/27/2021 गते 00 00 मा प्रकाशित     1465   पटक पढिएको


भारतमा कोभिड १९ को दोस्रो लहर भयावह हुनुमा चुनावी र्‍याली र यसको अनुमति  प्रमुख कारण भएको मद्रासको उच्च  अदालतले ठहर गरेको छ।

अदालतले  चुनावी र्‍यालीको अनुमती दिएको भन्दै  निर्वाचन आयोगको कडा आलोचना समेत गरेको छ।तमिलनाडुमा  विधानसभा चुनावको  मतगणनामा  कोभिड प्रोटोकॉल को  पालन संबंधी एक एक रिटको सुनवाईको क्रममा  मद्रास हाईकोर्टले चुनाव आयोगको कडा आलोचना गरेको छ ।  

 

अदालतले  सार्वजनिक स्वास्थ्य सर्वोपरि  सम्बैधानिक अधिकारहरुलाई यो कुरा स्मरण गराउनु पर्ने बिषय आफैमा चिन्ताजनक रहेको  अदालते भनेको छ ।   सोमबार मद्रासका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले निर्वाचन आयोगका तर्फबाट बहसमा उपस्थित कानुन व्यवसायीलाई भने, ‘कोरोनाको दोस्रो लहरका लागि मात्र निर्वाचन आयोग जिम्मेवार छ।’ 

 

आयोगसँग कडा रुपमा प्रस्तुत भएका मुख्य न्यायाधीश बनर्जीले आक्रोशित हुँदै उनले थपे, ‘ आयोगका अधिकारीमाथि आम नागरिकको हत्याको आरोप लाग्नुपर्ने देखिन्छ।’  

हाईकोर्टले अदालतबाट यसअघि जारी भएको आदेशलाई बेवास्था गर्दै आयोगले चुनाव प्रचारका क्रममा फेसमास्क  सेनिटाइनर र सामाजिक दूरीजस्ता नियम लागु नगरेको ठहर गरेको छ।

आयोगले ठुला संख्यामा सभा गर्न अनुमति दिएकाले झनै संक्रमण फैलाएको अदालतको आदेशमा उल्लेख छ ।भारतमा अहिले सम्म १ कारोड ७६ लाख २५ हजार ७ सय ३५ जना संक्रमीत भएका छन । १ लाख ९७ हजार ८ सय ८० को ज्यान गएको छ । २८ लाख सक्रिय संक्रमीत रहेका छन । अन्य भने उपचार पछि घर फर्किएका छन । घर फर्किनेको संख्या १ करोड ४५ लाख ४५ हजार रहेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.