logo

बाराको परवानीपुर गाउँपालिकामा एमाले बिजयी

 इसीमाना सम्वाददाता     २०७९ जेठ ३ गते ११: ०५ मा प्रकाशित     396   पटक पढिएको

बाराको परवानीपुरमा नेकपा एमाले बिजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमाले बिजयी भएको हो ।

 


एमालेका नेता राम क्षेत्री पटेल २ हजार ९ सय १७ मत पप्त गरी गाउँपालिकाको अध्यक्षमा बिजयी भएका हुन । उपाध्यक्षमा नेकपा एमाले कि सुगान्धी देवी ३ हजार २ सय ३२ मत ल्याएर निर्वाचित भएकी छन् ।

 

अध्यक्षमा निकटतम प्रतिद्वन्दी रहेका लोकतान्त्रिक समाजवादी पार्टीका जगत नारायण महतो २ हजार ४ सय ७४ मत ल्याएका छन । यस्तै उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका सावित्रीदेवीले २ हजार ३ सय ८७ मत ल्याएर निकटतम प्रतिद्वण्दी बनेकी छिन ।


पाँच वडा रहेको गाउँपालिकामा दुई वडा एमालेले जितेको छ । यस अघि यो गाउँपालिकामा तत्कालीन राजपा बिजयी भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.