logo

पर्साको सखुवा प्रसौनीको अध्यक्षमा एमालेका यादव उपाध्यक्षमा जसपाका बिष्ट बिजयी

 इसीमाना सम्वाददता     २०७९ जेठ ६ गते ०३: २७ मा प्रकाशित     767   पटक पढिएको

 

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जसवन्त यादव निर्वाचित भएका छन् ।

यादवले ६ हजार ६४१ मत पाउँदा जयसवालले ४ हजार ८१० मत ल्याएर बिजय हासिल गरेका हुन। उनले निकटतम प्रतिद्वण्दी भन्दा
१ हजार ८ सय ३१ मत बढी प्राप्त गरेर जित निकालेका हुन ।

 

उनले निर्वतमान अध्यक्ष जनता समाजवादी पाटीृका उम्मेदवार प्रदीप जयसवाललाई पराजित गरेका हुन् ।


२०७४ सालको स्थानीय तहको निर्वाचनमा जयसवाल अध्यक्षमा निर्वाचित भएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दिएका यादव भने चौथो भएका थिए ।

उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छिन् । नेकपा एमालेकी फुलमति कुमारी थारुलाई २ सय १२ मतान्तरले पछि पार्दै बिष्ट बिजयी भएकी हुन् । बिष्टले ४ हजार ४ सय ६८ मत ल्याएकी छिन् भने थारुले ४ हजार २५६ मत पाएकी छिन् ।

 

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट चुनाव लडेकी थारु उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी ०७८ चैत २२ गते बीरगंजमा आयोजीत कार्यक्रममा नेकपा एमाले प्रवेश गरेकी थिइन । पार्टी अध्यक्ष ओलीले उनलाई पार्टीमा प्रवेश गराएका थिए ।

वडा नम्बर १ मा नेकपा एमालेका बासुदेव महतो थारु १ हजार २ सय ५० , २ मा जसपाका चिरञ्जीवीप्रसाद महतो थारु७ सय १०, ३ मा नेपाली कांग्रेसका मोजमिल अंसारी७ सय १२ , ४ मा एमालेका महम्मद आरिफ अन्सारी ८ सय ४०, ५ मा कांग्रेसका असेशरप्रसाद यादव१ हजार १ सय ८० र ६ मा जसपाका मुन्ना प्रसाद राउत कम्कर विजयी भएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.