logo

बालेन सरकार  इन्डिया कार्ड र चाइना कार्डमा बिस्वास राख्दैनः साँसद पन्त

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक १६ गते ०७: २८ मा प्रकाशित     170   पटक पढिएको

बीरगंज .प्रतिनिधि सभा सदस्य एबम  रास्वपा पर्सा सभापति हरि पन्तले    बर्तमन   बालेन सरकारले इन्डिया कार्ड र चाइनाकार्डमा पटक्कै  बिश्वास नराख्ने बताए ।

 


 बीरगंज स्थित भारतिय महाबाणिज्य दुताबास द्वारा  बीरगंजको टाउनहलमा भारतीय राष्ट्रिय गीत“ बन्दे मातरम”को १५० औं बार्षिक उत्सबमा आयोजित एक विशेष साँसकृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्तले उक्त कुरा बताएका हुन ।

 

 उनले नेपाल  र भारतको सम्बन्ध अत्यन्तै बिशिष्ट खालको रहेकोले नेपालले  भारत संगको सम्बन्धलाई  सधैं उच्च महत्त्व दिएको  पनि बताए । 

 

  पर्सा सभापति एबम सांसद पन्तले नेपाल र भारत दुबै देशको थुप्रै  साझा धार्मिक धरोहर र चाड पर्वले आपसि सम्बन्धलाई  जीबन्त राखेको पनि बताएका थिए ।  

 

 भारतीय महाबाणिज्य दुत देबि सहाय मिनाको अध्यक्षतामा सम्पन्न  उक्त विशेष साङ्गितिक समारोहमा भारतिय साँस्कृतिक सम्बन्ध परिषद  नयाँ दिल्लीको तर्फबाट सुश्री बिजया भारतीको नेतृत्वमा आएको  टोलिले साङ्गितिक  प्रस्तुती  पस्केको थियो । 

 

उक्त कार्यक्रममा महाबाणिज्य दुत देबि  सहाय मिनाले भारतको राष्ट्रिय गीत बन्दे मातरम माथी प्रकाश पारेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

कृषि अनुसन्धानमा नयाँ गति थप्दै मधेशको निर्देशनालय, पूर्वाधार र राजस्व वृद्धिमा देखियो उपलब्धि

वीरगञ्ज । कृषि क्षेत्रको अनुसन्धान, उत्पादन वृद्धि र आधुनिक प्रविधिको विस्तारलाई केन्द्रमा राख्दै बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशले आफ्नो गतिविधि तीव्र बनाएको छ।

वन व्यवस्थापन समितिका पदाधिकारी माथि गम्भिर आरोप , घुस मागेको सञ्चालक साहको दाबी,आरोप अतिरन्जीत, अध्यक्ष गद्धी

वीरगन्ज ।एक जना सःमिलकाका संचालकले साझेदारी बन उपभोक्ता समिति र बन सुरक्षाकर्मीले घुस माँगेको आरोप लगाएका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.