logo

डोमवस्तीमा स्वास्थ्य शिविर रोगीको निशुल्क उपचार गरिने

      3/25/2017 गते 00 00 मा प्रकाशित     1761   पटक पढिएको

बीरगंज १२ चैत, पहलको पहलमा आज बीरगंजको सुख्खाबन्दरगाह आर्दशचोमा रहेको डोम बस्तीको ११ घरधुरी का १२ महीला १३ पुरुष गरी २५ जनाको  स्वास्थ्य परीक्षण भएको छ । फीजीसीयन डा मनोज कुमार गुप्ताले उनीहरुको स्वास्थ्य परिक्षण गरेका हुन । स्वास्थ्य परिक्षणबाट एक जना लाई कुष्ठ रोग्,एक मा मधु मेह र दुइ जनामा बाझो पन देखिएको डा गुप्ता बताए ।  उक्त रोग देखा परेका लाई निशुल्क रुपमा स्वास्थ सेवा उप्लब्ध गराउन पहल गर्ने पहलका अध्यक्ष दीलीपराज कार्कीले बताए । सोही कार्यक्रममा किड्स इन नेपाल का जितु शर्मा र नतासा द्वारा त्यस बस्तीका बालबालीका लाई शिक्षा दिन टियूशन सेन्टर सुचारु गर्न आर्थीक सहयोग तथा शक्षीक सामग्री र खेलकुदको सामान पहलका अध्यक्ष दीलीपराज कार्की लाई हस्तारान्तरण गरेक छन ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।

राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.