logo

जनजाती प्राथमिक बिद्यलयमा पोषाक बितरण

      4/21/2017 गते 00 00 मा प्रकाशित     1212   पटक पढिएको


बीरगंज ८ बैशाख ÷ बीरगंजमा रहेको रहेको जनजाती बिद्यालयमा अध्ययन गर्ने १२५ जना छात्र तथा छात्राहरुलाई पोषाक बितरण गरिएको छ । मालती जगमोहन सेवा ट्रष्ट बीरगंज ८ ले उपलब्ध गराएको पोषाक ति बिद्यार्थीहरुलाई बितरण गरिएको हो । बिद्यालयका प्रधानाध्यामक  शम्भु प्रसाद पासवानको सभापतित्वमा भएको कार्यक्रमको , प्रमुख अतिथी पिताम्बर अधिकारी, र अतिथीहरुमा रुपम मैनाली, ललन गुप्ता, किरण साह ओमप्रकश रौनियार नपाको अधिकृत सुनिल कर्ण लगायतको सहभागिता रहको थियो । कार्यक्रमको संचालन धन बाहादुर थापाले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.