logo

बिद्यालयमा मुस्कान सहित बिद्यार्थीको स्वागत

      4/16/2017 गते 00 00 मा प्रकाशित     1178   पटक पढिएको

बीरगंज ३ बैशाख ।बाल विकासदेखि कक्षा १० सम्मका बालबालिकालाई स्कुलमा मुस्कान सहित विद्यार्थी स्वागत तथा विद्यार्थी भर्ना तथा विद्यार्थी टिकाउ अभियान शुरु भएको छ ।
अभियानमा ‘हामी सबैको इच्छा, अनिवार्य, निशुल्क र आधारभूत शिक्षा’ भन्ने मूल नारा तोकिएको छ । अभियान अवधिमा स्कुलमा भर्ना हुन आउने बालबालिकालाई मुस्कान सहित स्वागत गरिने छ ।
आधारभूत शिक्षा अनिवार्य हुने संविधानमा नै उल्लेख गरिएकाले समेत यसपटकको भर्ना अभियान महत्वपुर्ण रहेको छ ।
अभियानले अभिभावकहरुमा सचेतना बढेको बताउछन् जिल्ला शिक्षा कार्यालय पर्साका शिक्षा अधिकारी केदार तिवारी ।
अभियानमा विद्यालय व्यवस्थापन समिति , शिक्षक, अभिभावक, बाल क्लब, सामाजिक सघसंस्थाहरुको सहभागिता रहने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.