logo

लागु औषधको १२ सय थान एम्पुल सहित १६ वर्षिय किशोर पक्राउ

      3/26/2021 गते 00 00 मा प्रकाशित     596   पटक पढिएको

लागु औषध सहित एक १६ वर्षिय वालकलाई प्रहरीले पक्राउ गरेको छ ।  लागु औषध खैरो हिरोईन सहित एकजना १७ बर्षिय किशोर पक्राउ परेका छन ।  

प्रहरीले शुक्रवार बिहान साढे १० बजे उनलाई बीरगंज महानगरपालिकाको वडा नं ८ भानुचोक बसपार्कबाट  पक्राउ गरेको हो ।

 

बसपार्क प्रहरीले शंकालागि चेकजाँच गर्ने क्रममा लागु औषध डाईजेपाम ४०० एम्पुल, फेनारगन ४०० एम्पुल र नुर्फिन ४०० एम्पुल गरी जम्मा १२०० एम्पुल सहित पक्राउ परेका हुन । 
 

सूचनाका आधारमा  बालकको  शरीर रीतपूर्वक खानतलासी गर्दा निजले १२ एम्पुल लागु औषध फेला परेको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओम  प्रकाशखनालले जानकारी दिनु भयो । उनी भारत बिहार जिल्ला मोतिहारी महुवा थाना निवासी हुन । 

यस अघि चैत ५ गते  प्रहरीले बीरगंज महानगरपालिकाको वडा नं १४ पावरहाउस नजिकबाट  एक १७ वर्षिय बालकलाई  ३० ग्राम खैरो हिरोइन पक्राउ गरेको थियो ।

  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.