logo

पर्सागढीमा बन्द भए पसलहरु,ज्यानको मायाले पालना हुदै निषेधाज्ञा

      5/9/2021 गते 00 00 मा प्रकाशित     532   पटक पढिएको

जिल्ला प्रशासन कार्यालय, पर्साले वैशाख १६ गतेदेखि जिल्ला भरि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि निषेधाज्ञा जारी गरेको हो ।

 

ब्यक्ति एक ठाउबाट अर्को ठाउमा नजाउन भन्ने उद्धेश्य निषेधाज्ञाको भएपनि नागरिकले त्यसको बर्खिला गर्दै आएका छन । जिल्ला भरिकालागि जारी निषेधाज्ञा ग्रामीण क्षेत्रमा प्भवहिन देखिएको छ । खास गरि  त्यसको असर पर्सागढी नगरपालिकामा परेको थिएन।

 

बजार खुला हुन्थ्यो, भीडभाड हुने गरी क्रियाकलापहरू भइरहेका थिए। तर शनिवार एकै दिन दुईजनाको र त्यसअघि एकजनाको गरी तीनजना सङ्क्रमितको मृत्यु भएपछि आइतवारदेखि पर्सागढीमा सन्त्रास फैलिएको छ। बजारका पसलहरू बन्द भएका छन्। सडकमा हिंड्डुल छैन।

 

भीडभाड हुने गरी कुनै पनि गतिविधि हुन छाडेको छ। जीवनको भय पछि निषेधाज्ञा पालान हुदैछ । तर संक्रमणले अवस्था असहज नबनोस भनेर अख्तियारी गरिएको प्रवन्ध भने पालना हुदैछ । यसले नेपाली समाजको मनेबिज्ञानलाई सहज रुपमा चित्रित गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.