logo

गैरकानूनी काम गरेर बित्तिय अनुशासन उल्लंघन गरेकोमा हिमालयन बैक दण्डीत 

      5/2/2020 गते 00 00 मा प्रकाशित     1017   पटक पढिएको

बीरगज २० बैशाख ।
सम्पति शुद्धिकरण नियमावली २०७३ को निर्देशन पालना नगरेकाले हिमालयन बैंक कारवाहीमा परेको छ ।

 

बैंकले शंकास्पद कारोबार तथा दश लाख माथिको कारोबारको जानकारी समयमा नदिएकाले बैंकलाई कारबाही गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

 

सम्पति शुद्धिकरण नियमावली २०७३ को निर्देशनको अक्षरस पालना नगरेकाले बैंकलाई २० लाख जरिवाना गरि कारबाही गरिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको हो ।

 

दशल लाख माथिको कारोवारका बारेमा समयमै जानकारी नदिएर गैर कानूनी कामलाई बढावा दिएकोले बैंक कारवाहीमा परेको हो  ।

त्यस्तै निर्देशन पालना नगरेको पाइएकाले नेपाल राष्ट्र बैंकले सनराइज बैंकलाई पनि पत्र काटेको स्पष्टीकरण सोधेको छ। सनराइज बैंकलाई निर्देशन उल्लंघन भएकाले कारबाही किन नगर्ने भनेर पत्र काटेको स्रोतले जनाएको छ ।

 

सम्पति शुद्दिकरण सम्वन्धी निर्देशन अनुपालन नगरेमा १० लाख देखि ५ करोड सम्म जरिवाना गर्न सक्ने ब्यवस्था तोकेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.