logo

मूल्यसूची नराखी उपभोक्तासंग मनलाग्दी रकम लिने दूई बीरगंजका दुई पसल दण्डीत 

      11/6/2020 गते 00 00 मा प्रकाशित     1043   पटक पढिएको

मूल्यसूची नराखी उपभोक्तासंग मनलागी रकम असुल गर्दै आएका बीरगंजमा दुई ब्यापारिक पसलाई दण्डीत गरिएको छ ।

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय वीरगञ्जको नेतृत्वमा बिभिन्न निकायका प्रतिनिधि सम्मीलीत अनुगमन टोलीले अनुगमनको क्रममा मूल्यसूची नराखी मनलाग्दी रकम लिएको पाएपछि पसललाई दण्डीत गरिएको  वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण कार्यालय वीरगञ्ज का सूचना अधिकारी दिलिप खंग खत्वे ले जानकारी दिनुभयो । 


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय वीरगञ्ज का निरीक्षण अधिकृत जित बहादुर भण्डारी को नेतृत्व मा जिल्ला प्रसाशन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, कँजुमर आई नेपाल, वीरगञ्ज उधोग वाणिज्य संघ सहित को टोलीले वीरगञ्ज बजारको अनूगमन गर्दा मूल्य सूची नराखेको पाइएपछि दुईवटा पसल लाई उपभोक्ता  संरक्षण ऐन,२०७५ बमोजिम तत्काल जरिवाना गरिएको हो । 


 गुलाब एण्ड सन्स ,वीरगञ्ज , पर्सालेश्रीराम ट्रेडिंग, वीरगञ्ज १०आदर्शनगर पर्सा   मूल्य सूची नराखेको ले पचास पचास हजार रुपैया   जरिवाना गरिएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.