logo

दोषीलाई कारावहीको माँग गर्दै फैजलका आफन्तजनद्वारा नारायणी अस्पताल अगाडि प्रर्दशन

 इसीमाना सम्बाददाता      २०८१ भदौ ४ गते १५: ०२ मा प्रकाशित     471   पटक पढिएको

तस्विरः अजित भूजेल

बीरगंज । बीरगंज महानगरपालिकाको छपैकयाका बासिन्दले नारयणी अस्पतालको प्राङ्गणमा प्रर्दशन गरेका छन ।

 

बीरगंज महानगरपालिकाको सूचना प्रविधि शाखामा कार्यरत फैजल उसमानीको उपचारको क्रममा मृत्यु भएपछि दोषीलाई कारावाहीको माँग गर्दै उनीहरु प्रर्दनमा उत्रिएका हुन ।

 

तीनदिन अगाडि एउटा भारतीय नम्बर प्लेटको हुण्डाई कम्पनीको सेता रंगको कारले उसमानीलाई ठक्कर दिएर घाइते पारेको थियो ।

 

उनलाई त्यतीबेलै उपचारकोलागि नेपाल मेडिसीटी बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

 

उनको स्वास्थ्यमा सुधार हुदै आएको अस्पतालले जनाएको थियो तर हिजो अचानक उनको स्वास्थ्य अवस्था बिग्रिएर उनको निधन भएको थियो ।

 

छपकैयाबासी र उसमानीका आफन्तजनले ठक्कर दिनेलाई कारवाहीको दायरामा ल्याउन माँग गर्दै अस्पताल अगाडि प्रर्दशन गरेका हुन ।

 

फैजलको शव पोस्ट मार्टमकालागि नारायणी अस्पतालमा लगिएको छ ।

 

यता जिल्ला प्रहरी कार्यालय पर्साले भने मुद्धा दर्ता प्रक्रियामा गईसकेको जनाएको छ ।

स्कार्पियोको चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.