logo

सिम्रौनगढका यादव र कुशवाहा चौतीस किलो गाँजा सहित पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १८ गते ०६: ०५ मा प्रकाशित     77   पटक पढिएको

वीरगन्ज । सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने जितेन्द्र कुशवाहा र सरोज प्रसाद यादवलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

 

 उनीहरुलाई ३४ किलो गाँजा सहित पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।


वडा नं ४ का हिरा महतोको गाइगोठभित्र लुकाइछिपाइ प्याकिङ् गरिरहेकै अवस्थामा गाँजासहित दुबै जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता  सापकोटाले बताए ।

उनका अनुसार गाँजा प्याकिङ् भइरहेको सूचना आएको थियो, त्यही बमोजिम प्रहरीले छापामारी गर्दा दुबैजना पक्राउ परेका हुन ।

प्रहरीले पाँच पोका गाँजासहित पक्राउ गरेका दुबैजनामाथि लागु औषध कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको  छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

समाज

छठ पूजाकालागि घडीअर्वा पोखरीको तयारी पुरा , सुरक्षाकालागि २२ ठाउमा सीसी क्यामरा जडान

बीरगंज । बीरगंजको घडीअर्वा पोखरी लोक आस्थाको महान पर्व छठ पूजाकालागि तयार भएको छ ।

बैंकिङ कसुर मुद्दामा तिलाठी कोइलाडीका सिंह पक्राउ

राजबिराज । बैंकिङ कसुर गररेको आरोपमा सप्तरी प्रहरीले तिलाठी कोईलाडी गाउँपालिका वडा नं ६ का चन्दन कुमार सिंहलाई पक्राउ गरेको छ ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.