logo

काश्मीरी महिलालाई भारतीय सेनाबाट टाढा रहन हिजबुलको फरमान

      5/31/2018 गते 00 00 मा प्रकाशित     1648   पटक पढिएको


बीरगंज १६ जेठ ।
चरमपंथी संगठन हिज़बुल मुजाहिदीनले  कश्मीर घाटी मा एक ऑडियो सार्वजनीक गर्दै  कश्मीरी महिलाहरुलाई भारतीय सुरक्षा बलदेखी टाढा रहन भनेको छ ।

टाइम्स ऑफ़ इंडियामा छापिएको एक समाचार अनुसार  हिज़बुल मुजाहिदिनका कमांडर रियाज़ नाइकोले  ऑडियो मा भनेका छन कि  भारतीय सैनिक, हिज़बुलका सदस्यलाई गिरफ्तार गर्नकोलागि कश्मीरी महिलालाई “ हनीट्रैप ”को रुपमा उपयोग गरिरहेको बिबिसीले जनाएको छ । 


अडियो सन्देशमा  भारतीय सेनाले कश्मीरी महिलाहरुको प्रयोग गरेर आफना बिरुद्ध जासुसी गर्नकालागि लोभ देखाइरहेको उल्लेख छ । हिजवुल मुजाहिदिनको यो अडियो रिपोर्टलाई काश्मीर उपत्याकामा भाइरल भएको बताएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.