logo

दन्तेवाडामा माओवादीको आक्रमण बिजेपी बिधायक मंडावी सहित पाँचको मृत्यु

      4/9/2019 गते 00 00 मा प्रकाशित     1547   पटक पढिएको

बीरगंज २६ चैत । 

छत्तीसगढ़को  दन्तेवाड़ा जिल्लामा बीजेपी विधायक भीमा मंडावीको काफिलामा नक्सली माओवादी कम्युनिष्ट पार्टीका जनमुक्ति सेनाले हमला गरेका छन ।आईईडीको प्रयोग बाट गरिएको बिष्फोटमा परि  विधायक भीमा मंडावीको मृत्यु भयो ।

 

उनीसंगै सीआरपिएफका चार जना जवानको पनि मृत्यु भएको छ ।   दंतेवाड़ामा ११ अप्रिलका दिन मतदान हुने थियो ।   दंतेवाड़ा बस्तर लोकसभा क्षेत्रमा पर्दछ ।

दंतेवाड़ाका सबै बरिष्ठ अधिकारीहरु घटनास्थलमा पुगेका छन । प्रहरी प्रशासनले यस बारेमा आधिकारी भनाई सार्वजनीक गरेको छैन । नक्सल प्रभावित क्षेत्रमा बिधायकहरुको सवारी हुदा उनीहरुको सुरक्षाकालागि सीआरपिएफका जवानहरुलाई खटाउने गरिन्छ ।  
विधायकको  सुरक्षामा  एस्कॉर्टमा रहेको गाड़ीलाई निशाना बनाइएको थियो  । सीआरपीएफका वजानहरु यही गाडीमा थिए । घटनाका बिषयमा छत्तीसगढका मुख्यमंत्री भूपेश बघेलले मंत्रीपरिषदको आपतकालीन बैठक बोलाएका छन ।  

प्रधानमंत्री मोदीले हमलाको निन्दा गर्दै शहीदरुको बलिदानी खेर नजाने बताएका छन । उनले टिवीटरमा ट्विट गर्दै हमलाको निन्दा गरेका छन । उनले मृतक प्रति श्रद्धाञ्जली अर्पण समेत गरेका छन। उनले बिधायकको मृत्युले मेहनती र साहसी नेता गुमाउनु परेको उल्लेख गरेका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.