logo

नागरिकता बिधयक बिरुद्ध पूर्वोत्तरमा आन्दोलन आसाममा कफ्र्यू ,सम्बैधानिक इतिहासकालागि कालो दिनः गाँधी

      12/12/2019 गते 00 00 मा प्रकाशित     1235   पटक पढिएको

नयाँ दिल्ली २६ मंङसीर । हिजो बुधवार जब राज्यसभामा नागरिकता संशोधन बिधयक पारित हुदै थियो त्यही समय आसामका केही शहरहरुमा संशोधन बिधयकका बिरुद्धमा भइरहेको प्रदैशनमा हिंसामा परिणत भयो । 

संसदमा बुधवार नागरिकता संशोधन विधेयक स्वीकृतिको बिरोधमा जारी प्रर्दशनलाई ध्यान दिदै आसामको राजधानी गुवाहाटीमा अ अनिश्चिकालीन कर्फ्यू घोषणा गरिएको छ ।  त्रिपुरा में आसाम राइफल्सको अद्र्धसैनीक बल तैनाथ गरिएको छ 

पूर्वोत्तरका अन्य राज्यहरुमा पनि संशोधन बिधयक बिरुद्ध प्रर्दशन भइरहेको छ । नागरिकता संशोधन बिधयकलाई भारतको लोकसभा र राज्यसभाले पारित गरेको छ । आसाम सहित पूूर्वोत्तर राज्यमा कानून्ी ब्यवस्था कायम राख्नकालागि  अर्द्धसैनिक बलका पाँच हजार जवान परिचालन गरिएको छ । बिधयकका बिरुद्ध ठुलो संख्यामा आसामीहरु सडकमा उत्रिएका छन ।  
आसाममा प्रर्दशनकारी र प्रहरीकावीचमा झडप भएको छ । जसले राज्यमा अराजकताको अवस्था पैदा गरेको । यो प्रर्दशनमा कुनै दल वा छात्र संगठनको आव्हानमा भएको छैन। प्रर्दशनमा  स्वस्फूर्त नागरिकहरु उत्रिएका छन ।  

प्रर्दशनमा धेरै जसो बिद्यार्थीहरु रहेका छन । प्रहरीसंग उनीहरुको झडप भइरहेको छ । भिडलाई तितर बितर गर्न प्रहरीले प्रर्दशनकारीहरु उपर अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेको छ । 
आसाम सरकारले हिजै कानून ब्यवस्था बनाई राख्नकालागि सामाजिक संजालको दुरुपयोग रोक्न बन्दै राज्यका १० जिल्लामा सात बजेदेखी २४ घण्टाकालागि  इंटरनेट सेवामा रोक लगाएको छ । 

कामरूप (मेट्रो) लखीमपुर, धेमाजी, तिनसुकिया, डिब्रूगढ़, चराइदेव, शिवसागर, जोरहाट, गोलाघाट और कामरूप  जिल्लामा  यन्टरनेट सोवमा रोक लगाइएको हो । 

इंडियन एक्सप्रेसका सम्वाददातका अनुसार डिब््रुगढमा मुख्यमंत्री सर्बानन्द सोनोवालको घरमा प्रर्दशनकारीले ढुङ्गा हानेको र सासद  र राजयमंत्री रामेश्वर तेलीको घर घेराउ गरेको एक बरिष्ठ अधिकारीले बताएका छन । प्रहरी र  प्रर्दशनकारीकावीचमा त्यस क्षेत्रमा भएको झडपमा १० ÷१२ जना प्रर्दशनकारीलाई चोट लागेको छ । 

यसका अलावमा राज्यका अन्य भागमा पनि नागरिकता संशोधन बिधयक बिरुद्ध प्रर्दशनहरु भइरहेका छन । प्रर्दशनकारीहरुले सडकमा टायर जलाएका छन । सडकमा गुडेका सवारी साधनहरुमा आगो लगाएका छन । ठाउँ ठाउँमा प्रर्दशनकारीहरुको सेना संग समेत झडप भइरहेको छ । 


एक रिपोर्टका अनुसार, अतिरिक्त डीजीपी (कानून र व्यवस्था) मुकेश अग्रवालले  गुवाहाटीमा  अनिश्चितकालीन कर्फ्यू लगाइएको बताउनु भयो ।  सेना के एक प्रवक्ताका अनुसार सेनाले छिटै  फ्लैग मार्च गर्नेछ ।

राष्ट्रीय राजधानी नई दिल्लीको में जंतर मंतरमा पनि विधेयक विरोधी प्रदर्शन भएको छ ।  यसैवीच कांग्रेस अध्यक्ष सोनिया गाँधीले नागरिकता संशोधन बिधयक पारित हुनु भारतको सम्बैधानिक इतिहासकालागि कालो दिन भएको ठहर गर्दै “ बिधयक भारतको त्यो सोचको लागि चुनौती हो जसकोलागि राष्ट्र निर्माताहरु लडेका थिए । उहााले कांग्रेसले भाजपाको बिखण्डनकारी ऐजेण्डको बिरुद्ध संघर्ष जारी राख्ने बतानउनु भयो ।उहाँले नागरिकता संशोधन बिधयक पारितले बहुलवाद माथि कट्टरवादको जीतको संज्ञा दिनु भयो । उहाँले बिधयकका कारण धर्म राष्ट्रीयताको पहचिान हुने भन्दै यसले अशांत,बिकृत र भारतलाई बिभाजीत गर्ने बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.