logo

संयमताको सीमा टुटे गोधराको हालत हुने कर्नाटकका पर्यटनमंत्रीको चेतावनी

      12/21/2019 गते 00 00 मा प्रकाशित     2069   पटक पढिएको

बेंगलुरुः नागरिकता संशोधन बिधयकका बिरुद्ध देशका कतिपय भूभागमा जर्वजस्त बिरोध प्रर्दशन भइरहेकै बेलामा कर्नाटक सरकारका बरिष्ठ मंत्री भाजपाका नेता सिटी रवीले एक बिवादीत टिप्पणी गरेका छन । 

इंडियन एक्सप्रेसको  रिपोर्ट अनुसार , सीटी रविको एउटा भिडियो भाइरल भएको छ । जसमा उनले बहुसंख्यकहरुको संयमताको सीमा टुटयो भने गोधरा जस्तो स्थिति पैदा हुन सक्ने चेतावनी दिएका छन ।

 

 
कनाटक सरकारका पर्यटन तथा संस्कृति मंत्री सीटीले नागरिक कानूनको बिरोधको हवला दिदै भेनका छन “यही मासकिता थियो जसले गोधरामा ट्रेनमा आगो लगाइएको थियो र कारसेवकहरुलाई जिउदै जलाइएको थियो  ।

 

यहाँ बहुसंख्यक मान्छेहरु संयम भएकोले तपाई जाहा पनि आगो लगाउने कोशीस गर्दै हुनुहुन्छ । म तपाईलाई सुझाव दिन्छु पछाडी फर्किएर हेर्नुहोस त्यतीबेला हाम्रो संयमताको सीमा टुटेपछि के भएको थियो ? हाम्रो संयमता हाम्रो कमजोरी पनि होइन । तपाईले सार्वजनीक सम्पतीलाई कसरी क्षती पु¥याई रहनुभएको छ र राज्य भरि आगो लगाई हरनु भएको छ त्यो हामीले पनि हेरिरहेका छौ । 

भाजपाका नेता रवीको यो भिडियो सामाजिक संजालमा भइरल भएपछि यसको तिब्रा आलोचना भइरहेको छ । काग्रेसका बरिष्ठ नेता तथा गाँधीनगरका बिधायक दिनेश गुडुले मंत्रीको यो बयान सबैभन्दा बढी भडकाउ रहेको बताएका छन । 

मालूम हो कि भाजपा नेता रवि के इस वीडियो के सोशल मीडिया पर वायरल होने के बाद इसकी आलोचना हो रही है।

उनले रवी बिरुद्ध प्रहरीले कारवाही चलाउन पर्ने माँग गरेका छन । एउटा सम्बैधानिक पदमा बसेर यसरी बोल्न नमिल्ने कुरमा मंत्रीले हेक्का नराखेको भन्दै प्रहरीलाई उनीबिरुद्ध मुद्धा दर्ता गर्न कांग्रेस नेताले अपिल गरेका छन । 

राज्यको तटीय शहर मंैगलोरमा प्रहरीको गोली लागेर गएको सोमवार दुई प्रर्दशनकारीको मृत्यु भएको थियो । आन्दोलन चर्किदै गएपछि मंैगलोरमा इन्टरनेट सेवामा प्रतिवन्ध लगाइएको छ । 

२००४ मा गुजरातको गोधरा रेलवे स्टेशनमा साबरमती एक्सप्रेसमा आगो लगाइएको थियो । जसमा ५९ जनाको मृत्यु भएको थियो । यो घटना पछि गुजरात राज्यमा सामप्रदायीक दंगा भडकिएको थियो । जुन दंगामा १हजार २ सय जनाको मृत्यु भएको थियो । 
रवी कर्नाटकको  चिक्कामगलुरुबाट  बधिायकमा चौथो पटक निर्वाचित भएका हुन । उनी साम्प्रदायीक बयानबाजीकालागि नै महशुर छन । 

 उनले १५ दिसम्वरमा एक टिवीट गर्दै भनेका छन “जो ब्यक्तिहरु हिन्दुत्वबाट मुक्ति चहान्छन उनीहरु भारत छाडेर जान सक्छन ” ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.