logo

बिहारमा नितिशले लिए आठौ पटक मुख्यमंत्रीको शपथ,उपमुख्यमंत्रीमा यादव

 इसीमाना सम्वाददाता     २०७९ सावन २५ गते ०५: ३६ मा प्रकाशित     1028   पटक पढिएको

भारतको बिहारमा जनता दल युनाइटेडका अध्यक्ष नितिश कुमारले आठौ पटक मुख्यमंत्रीको शपथ लिएका छन ।

 

भारतीय जनता पाटीसंगको गठबन्धन तोडेर आफनो पदबाट राजीनमा दिएका कुमारले लालु यादवको पार्टी राष्ट्रिय जनता दलसंग महागठबनधन निर्माण गरेर फेरी मुख्यमंत्री पदको शपथ लिएका हुन । उनको साथमा राजदका तेजस्वी यादवले पनि उपमुख्यमंत्री पदको शपथ लिएका छन ।


भारतीय संचार माध्यमका अनुसार जनता दल (यूनाइटेड) का नेता नीतीश कुमारले राज्यभवनमा आयोजीत समारोहमा शपथ लिएपछि प्रधानमंत्री नरेन्द्र मोदीको आलोचना गर्दै २०२४ मा हुने लोक सभा निर्वाचनका बारेमा चिन्ता गर्न सुझाव समेत दिए ।

आफू प्रधानमंत्रीको दौडमा नभएको चर्चा गर्दै नितिश कुमारले २०२४ को लोकसभामा निर्वाचनमा आफूले सबै बिपक्षी पार्टीलाई एकजुट भएको हेर्न चाहेको बताए । उनले बिहारमा नयाँ सरकार निकै राम्रो संग चल्ने दृढता ब्यक्त गरे ।

 

भाजपाले बिहारमा महागठबन्धन सरकार लामो समउ नचल्ने टिप्पणी गर्दै आएको छ । भाजपाका नेता तथा पूवै उपमुख्यमंत्री सुशिल मोदीले बिहारमा नितिश सरकारले आफ्नो कार्यकाल पुरा नगर्ने दावी गरेका छन । मोदीले राष्ट्रीय जनतांत्रिक गठबंधनलाई मतदान गर्ने मतदातालाई नितिश कुमारले अपमान गरेको बताए ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

सडकका खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउन मानगर तात्यो

वीरगञ्ज । सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकामभित्र देखिएका खाल्डाखुल्डी र अव्यवस्थित बिजुलीका तार व्यवस्थापनको काम तीव्र पारिएको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.