logo

३० वर्षको अवधीमा भारतमा ९१ पत्रकारको हत्या ,संसारको ठुलो लोकतन्त्रमा प्रेस स्वतन्त्रता संकटमा

 इसीमाना सम्वाददाता     २०८० असार १६ गते ०८: ३६ मा प्रकाशित     392   पटक पढिएको

नयाँ दिल्ली ।
कमेटी टू प्रोटेक्ट जर्नलिस्ट्स के अनुसार, १९९२ देखी २०२३ को वीचमा भारतमा ९१ पत्रकार मारिएका छन ।

 

पेरिस स्थित मीडिया वॉचडॉग रिपोर्टर्स विदाउट बॉर्डर्स (आरएसएफ) द्वारा गएको मई महिनामा जारी जारी विश्व प्रेस स्वतंत्रता सूचकांक को २१ औं संस्करणमा यो कुरा उल्लेख छ ।

 

रिपोर्ट के अनुसार, प्रेस की स्वतंत्रता हननको मामलामा १८० देशमा भारत १ सय ६१ औ स्थानमा रहेको छ । बितेको वर्षको तुलनामा भारत यस वर्ष ११ स्थान तल झरेको छ ।

 

वर्ष २०२२ मा भारत १५० औं स्थानमा रहेको थियो । यस प्रकार भारत ति ३१ देशहरुको सूचीमा परेको छ जाहा पत्रकारहरुकाmेलागि अवस्था निकै नाजुक रहेको आरएसएको निष्कर्ष रहेको छ ।

भारतलाई यस किसिमले किन बर्गिकरण गरिएको छ भन्ने बिषयमा आरएसएफले ‘पत्रकारोंको खिलाफ हिंसा, राजनीतिक रूपमा पक्षपातपूर्ण मीडिया र मीडिया स्वामित्वको केंद्रीकरण सबैले यो देखाउछ की भारतीय जनता पार्टीका नेता र हिन्दु राष्ट्रवादका अवतार नरेन्द्र मोदीद्वारा २०१४ देखी शासीत “दुनीयाको सबै भन्दा ठुलो लेकतन्त्रमा प्रेसको स्वतन्त्रता संकटमा छ भनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.