मधेश प्रदेश गृह संचार तथा कानून मंत्रालयको आयोजनामा जनकनन्दनी सीतामाताको मन्दीर जनकपुरधामको सरसफाई गरिएको छ । प्रदेश गृहमंत्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका प्रहरी प्रमुख प्र.ना.म.नि. लालमणी आचार्य सहित प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया