असार १७ गते मंगलवारको दिन । रातको साढे आठ बजेको छ । तस्विरमा देखिएको कार्यालय मधेश प्रदेश सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन कार्यलय वीरगंज हो । असार चल्दै छ । भ्याई न भ्याई भएकोले रातको समयमा पनि कार्यालयको काम भइरहेको छ । काम कति सुशासनयुक्त र पारदर्शी छ त्यो कसले अनुगमन सुपरिवेक्षण गर्छ होला खै ?
तपाईको प्रतिक्रिया