logo

जीतपुरसिमरा गोल्डकपको उपाधिमा हिमालयन शेर्पा क्लबको कब्जा

 इसीमाना सम्बाददाता     २०८१ चैत ३० गते ०४: ३२ मा प्रकाशित     179   पटक पढिएको

जीतपुरसिमरा गोल्डकपको उपाधि जितेपछि ट्रफी सहित खुशी साट्दै हिमालयन शेर्पा क्लबका खेलाडी । बाराको सिमरा रङ्गशालामा शनिबार राति भएको फाइनल खेलमा मछिन्द्र फूटबल क्लबलाई ४–१ पराजित गर्दै शेर्पाले उपाधि जीतेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.