logo

नर्सिङमा अन्तरक्रिया सम्पन्न

      3/8/2018 गते 00 00 मा प्रकाशित     977   पटक पढिएको

बीरगंज २४ फागुन ।
१०८ औ महिला दिवशको अवसरमा नेपाल महिला संघ पसाले अन्तरक्रिया कार्यक्र सम्पन्न गरेको छ ।  

 

बिरगंज नर्सिङ क्याम्पस  ने बि सघ इकाइ अध्यक्ष रबिना पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम मा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी बीरगंज महानगरका उपप्रमुख  शान्ती कार्की,प्रदेश सभाका सदस्य सांसद ओमप्रकाश शर्मा, पर्सा गढी नगरपालिका कि उपप्रमुख अर्चना चौधारी,बिन्दवाशिनी गाउँ पाल्लिकाकि उपाध्यक्ष किरण गुप्ता,ट्रेड युनियन कि नेतृ शशी लता गिरि,वडा अध्यक्ष धु्रव नेपाल सदसय मनोजा चौधरी,,मनोज गुप्ता,पर्सा कांग्रेस सचिव श्याम  पटेल, माइती नेपाल कि सम्योजक संगीता पुरी लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रम सहजीकरण नेविसंघका का नेता दिलिप राज कार्की ले गरेका थिए।

 

कार्यक्रममा बक्ताहरुले महिला लाई सम्मान अवसर र उच्च सम्मान  गरेर  हौसला बढाउन आग्रह गरे  ।  महिला अवसरको पर्खाइ मा छन अवसर पाए देश हाक्न सक्छन भनी जोड दिए का थिएभन्नेमा उनीहरुको मतक्यै रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.