logo

पर्साका रुङ्गटा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत

 इसीमाना सम्वाददाता     २०८० असोज ४ गते ०७: ३२ मा प्रकाशित     399   पटक पढिएको

वीरगञ्ज । नेपाली कांग्रेस पर्साका नेता अनिल रुंङ्गटालाई नेपाली कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


रुङ्गटा बिद्यार्थीकाल देखी नै नेपाली कांग्रेसमा आवद्ध थिए । ७० को संबिधान सभाको अवधीमा रुङ्टा संबिधान सभाको सदस्य समेत रहेका थिए ।

 

नेपाली कांग्रेसको पर्साको राजनीतिमा अहम भूमिका खेल्ने रुङ्गटाको मनोनयनले नेपाली कांग्रेस पर्सालाई थप मजबुत बनाउने अपेक्षा कांग्रेसजनले लिएका छन ।

 

पार्टी नेतृत्वसंग नजिकको सम्बन्धमा रहेर काम गर्ने कार्यशैलीका कारण रुङ्गटालाई आफनो क्षमता प्रर्दशन गर्ने र कांग्रेसलाई मजवुत बनाउन भूमिका खेल्ने अवसर समेत मिलेको चर्चा कांग्रेसबृतमा चलेको छ ।


पार्टीले रुङ्गटा सहित गुल्मीका चन्द्र भण्डारी ,अर्घाखाँचीका मानबहादुर विश्वकर्मा ,पर्वतका, अर्जुनप्रसाद जोशी काभ्रेपलाञ्चोकका शिवप्रसाद हुमागाई ,बाग्लुङका किरणराज शर्मा पौडेल ,रुपन्देहीका भरतकुमार शाह ,कास्कीका, शारदा पौडेल लाई पनि केन्दीय कमिटीमा मनोनीत गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

कोलकता यौन उत्पीडिन प्रकरण,सामाजिक र इलेक्ट्रोनिक मिडियाबाट पोस्टहरू तत्काल हटाउन सर्वोच्चको आदेश

नयाँ दिल्ली। अगस्त ९ मा कोलकाताको आरजी कर मेडिकल कलेज र अस्पतालमा हत्या हुनु अघि यौन उत्पीडन गरिएको डाक्टरको पहिचान खुलासा गर्ने र शवको कथित भिडियो क्लिपको सर्कुलेसनमा कडा आलोचना गर्दै सर्वोच्च अदालतले मंगलबार सामाजिक र इलेक्ट्रोनिक मिडियाबाट त्यस्ता पोस्टहरू तत्काल हटाउन आदेश दिएको छ। भारतीय संचारमाध्यमको सहयोगमा

देश निर्माण गर्न तयार हुन’ बङ्गलादेशीहरूलाई युनुसको आग्रह

काठमाण्डौ । बङ्गलादेशमा  कामचलाउ सरकारको नेतृत्व गर्न तयार भएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरूलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गरेका छन ।

बङ्गलादेशका पूर्वप्रधानमन्त्री जिया रिहा

बीरगंज । बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ । 

शेख हसिना सवार विमान भारतीय आकाशमा देखियोशेख हसिना सवार विमान भारतीय आकाशमा देखियो

काठमाण्डौ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी सवार सि–१३० विमान भारतीय आकाशमा देखिएको छ ।

समाज

तेरापंथ युवाको मानवीय काम, पन्ध्र सय युनिट रगत संकलनलागि संचालन गर्दै अभियान

वीरगञ्ज । तेरापंथ युवक परिषद् बीरगन्ज नेपालले बृहत रक्तदान शिविरको आयोजना गर्ने भएको छ । बीरगन्जमा शनिवार एक पत्रकार सम्मेलन गरी परिषद्ले १ बृहत्त रक्तदान कार्यक्रम गर्ने जानकारी दिएको छ । रक्ताद कार्यक्रम ११ दिन सम्म संचालन हुनेछ ।

मिडियाका नाममा अराजकता नमच्चाउन काउन्सिलका अध्यक्ष बस्नेतको अपिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रुपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन। 

खेलकुद

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।

राष्ट्रिय फोटो पत्रकारिता दिवस , मैत्रीपूर्ण खेलमा बङ्गलादेशको टोली विजयी

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लब विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.