logo

पार्टीले कुनै तहको उम्मेदवार चयन गरेको छैन भ्रममा नपर्न भन्दै रास्वपाले जारी गर्यो बिज्ञप्ति

 इसीमाना सम्वाददाता     २०८२ चैत ७ गते ०७: ०४ मा प्रकाशित     235   पटक पढिएको

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले शनिवार एक बिज्ञप्ति जारी गरि  पार्टीले कुनै पनि तहको निर्वाचनकालागि उम्मेदवार चयन नगरेको प्रष्ट पारेको छ । 

 

केही ब्यक्तिहरुले आफूलाई महानगरको मेयर वडाध्यक्षको उम्मेदवारको रुपमा प्रोजेक्ट गरेको र त्यस्ता कुराहरु सामाजिक संजाल मार्फत प्रचार प्रसार गरेको पाइएपछि पार्टीले एक बिज्ञप्ति जारी गरि यस्ता प्रचारबाट उत्पन्न हुने भ्रम निवारण गरेको छ ।


विगत केही दिनदेखि केही व्यक्ति तथा समूहहरूले आफूलाई रास्वपाको तर्फबाट वीरगंज महानगरपालिका लगायत अन्य स्थानीय तहका मेयर तथा वडाअध्यक्ष पदका उम्मेदवार भनेर फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन्।

 


                  जिल्ला सचिव सुदिश प्रजापतिले प्रेस विज्ञप्ति जारी गर्दै  विगत केहि दिन यता केही व्यक्ति तथा समुहहरुले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वीरगंज महानगरपालिका लगायत अन्य पालिकाहरुको मेयर एवम वडाअध्यक्ष पदको उम्मेदवार हु भने फेसबुक, टिकटक लगायतका विभिन्न सामाजिक  हरु बाट प्रचार प्रसार गरिरहेको पाइएकोले आजको मिति देखि त्यस्ता गलत क्रियाकलापहरु नगर्न तथा नगराउन सचेत गराउदछौ भनेका छन 𑅁  

 

            राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले कसैलाइ पनि कुनै पनि पदको उम्मेदवार निश्चित नगरेकोले त्यस्ता गलत, भ्रामक र कपोल(कल्पित कुराहरुमा विश्वास नगर्न जानकारी गराउदै त्यस्ता व्यक्ति तथा समुहबाट सावधान रहन समेत अनुरोध गर्दछौ बिज्ञप्तिमा भनिएको छ

 

पार्टीले यस्ता भ्रामक, कपोलकल्पित र गलत सूचनामा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गर्दै त्यस्ता व्यक्ति तथा समूहबाट सतर्क रहन समेत अनुरोध गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.