बारा, ९ माघ ः बाराको गढिमाई नगरपालिका १६ डकाहामा रहेको प्रशंसा गाईपालन कृषि फारमले बार्षिक ११ लाख रुपैयाँको दुध बिक्री गरेको छ । स्थापना गरेको तीन बर्ष पछि प्रशंसा गाईपालन कृषि फारमले १५ वटा गाई र ५ वटा भैसिबाट एक वर्षमा २४ हजार लिटर दुध बिक्री गरेर ११ लाख रुपैयाँ आर्जन गरेको फारमकी राममाया तामाङले बताइन ।
उनले यसैवर्ष उत्कृष्ट पशुपाल किसानको सम्मान पनि प्राप्त गरेकी छन् । डुमरवना दृग्ध उतपादन सहकारी संस्थाको बार्षिक उत्सवमा राममायालाई हालसम्मकै सफल पशुपालक युवा किसान घोषणा गरी नगद, दोसल्ला र कदर पत्रबाट सम्मान गरेको थियो । उनको नेतृत्वमा रहेको फर्ममा हाल साना ठूला गरी ४० वटा गाई र भैसी रहेका छन् ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई भोजन गराएका छन ।
वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
तपाईको प्रतिक्रिया