logo

श्रीमद्भागवतमा अहिलेसम्म करिव ५० लाख रकम संकलन

      3/20/2017 गते 00 00 मा प्रकाशित     1351   पटक पढिएको

जीतपुर ६ चैत ।
जितपुर–सिमरा उप–महानगरपालिकाको बडहर्वामा जारि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा अहिलेसम्म करिव ५० लाख रकम संकलन भएको छ । 
        आयोजक श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितिका सह–संयोजक बसन्त खतिवडाका अनुसार १ कठ्ठा जमिन सहित आजसम्म करिव ५० लाख रकम संकलन भएको हो । ७ दिनसम्म चल्ने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा पंण्डित दिनबन्धु पोखरेलले कथा बाचन गरेका छन । सप्ताहलाई व्यवस्थित बनाउन ३ सय ५१ सदस्यि मुल आयोजक समिति गठन गरिएको छ । 
         आयोजकले ७ दिनको अवधिमा करिव १ करोड रकम संकलन हुने अपेक्षा राखेको छ । श्री सेतिदेवि मन्दिर, शिवालय, विवाह मण्डप, धर्मशाला, आर्यघाट तथा सभाहलसमेतको सामाजिक संरचनाहरm निमार्ण गर्ने उदेश्यले बडहर्वामा सप्ताह आयोजना गरिएको संचार संयोजक प्रदिप गौतमले जानकारि दिए  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.