logo

चालक र सहचालकलाई ट्राफिक सम्बन्धी जानकारी प्रदान

      2/25/2018 गते 00 00 मा प्रकाशित     877   पटक पढिएको

फागुन १३ बीरगंज ।  बीरगंज को कादम्बरी एकेडमीको सभाहलमा युवा वचनको आयोजना र कादम्बरी एकेडमीको सहयोगमा बीरगंज का छ ओटा निजी विद्यालयका चालक र सह चालक हरुलाई ट्राफिक सुरक्षा सम्बधी जानकारी दिइएको छ ।

 

 कादम्बरी एकेडमीका धानाध्यापक राजेन्द्र कोइरालाको अध्यक्षतामा तथा बिर्ता का प्रहरी निरीक्षक अनीश कर्ण ट्राफिक कार्यालय का प्रसनी लालबाबु सहनी युवा नेता प्रभाकर गुप्ता रेडक्रसका राजन श्रीवास्तव कादम्बरी का निर्देशक दीपक तुलस्यान लगायत आफना भनाई राखेका थिए ।  

 

वक्ताहरुले बीरगंजको ट्राफिक ब्यवस्थापनमा सबैभन्दा बड़ी जिम्मेवार ट्राफिक कार्यालय र महानगरपालिका रहेको बताएका छन ।  कार्यक्रममा सहभागी चालकहरु मध्य ५ जनाले मात्र चार चक्काको सवारी चालक इजाजत प्रमाण पत्र लिएको पाइएको थियो ।

 

  कार्यक्रममा युवा वचनका पीयूष कादमियाले अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.