logo

चालक र सहचालकलाई ट्राफिक सम्बन्धी जानकारी प्रदान

      2/25/2018 गते 00 00 मा प्रकाशित     947   पटक पढिएको

फागुन १३ बीरगंज ।  बीरगंज को कादम्बरी एकेडमीको सभाहलमा युवा वचनको आयोजना र कादम्बरी एकेडमीको सहयोगमा बीरगंज का छ ओटा निजी विद्यालयका चालक र सह चालक हरुलाई ट्राफिक सुरक्षा सम्बधी जानकारी दिइएको छ ।

 

 कादम्बरी एकेडमीका धानाध्यापक राजेन्द्र कोइरालाको अध्यक्षतामा तथा बिर्ता का प्रहरी निरीक्षक अनीश कर्ण ट्राफिक कार्यालय का प्रसनी लालबाबु सहनी युवा नेता प्रभाकर गुप्ता रेडक्रसका राजन श्रीवास्तव कादम्बरी का निर्देशक दीपक तुलस्यान लगायत आफना भनाई राखेका थिए ।  

 

वक्ताहरुले बीरगंजको ट्राफिक ब्यवस्थापनमा सबैभन्दा बड़ी जिम्मेवार ट्राफिक कार्यालय र महानगरपालिका रहेको बताएका छन ।  कार्यक्रममा सहभागी चालकहरु मध्य ५ जनाले मात्र चार चक्काको सवारी चालक इजाजत प्रमाण पत्र लिएको पाइएको थियो ।

 

  कार्यक्रममा युवा वचनका पीयूष कादमियाले अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

कृष्ण सेन स्मृति सम्मान पत्रकार देवकोटालाई

वीरगन्ज । जनपक्षीय पत्रकारिताका योद्धा कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

स्रोत नखुलेको ६ लाख सहित बारा बिश्रामपुरका गुप्ता पक्राउ

वीरगंज । सशस्त्र प्रहरीबल पर्साले बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३, बरैनिया निवासी करिब ४० वर्षीय वीरेन्द्र प्रसाद गुप्तालाई ६ लाख नेपाली रुपैया सहित पक्राउ गरेको छ ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.