logo

मध्य तराईको महत्वपूर्ण प्राविधिक शिक्षालय बिआइटीमा रक्तदान

      6/20/2018 गते 00 00 मा प्रकाशित     1341   पटक पढिएको

बीरगंज ६ असार । 
बीरगंज इन्स्टिच्यूट अफ टेक्नोलोजीको आयोजनामा बुधवार भब्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
कलेजमा भएको रक्तदान कार्यक्रममा २ महिला सहित १ सय १४ जनाले रक्तदान गरेका छन ।

 

कलेजमा अध्ययनरत १८/२० वर्ष उमेर समुहका बिद्यार्थीहरुको रत्तलानमा उल्लेख्य सहभागिता रहेको थियो । गर्मी मौसमा रोगीहरुको चाप बढने भएकोले रगतको खपत पनि बढेको छ ।

 

शरीरका बिभिन्न अंगहरुको बिकल्प पाउन सकिन्छ तर रगत कुनै बिकल्प नभएकोले पनि रक्तदान पूण्यकाम र जीवनदान भएको बतउछन कलेजका एक जना निर्देशक रामकुमार शर्मा । 


रक्तदान कार्यक्रममा कलेजका प्रमुख र रामबाबु सिंह, नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछाने ब्लड डोनर्स एशोसिएशनका सचिव अरविन्द सिंह,प्रहरी निरक्षक राजन मैनाली ,सह सचिव उमेश गुप्ता नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तव शिवजी गुप्ता तथा रक्त संचार केन्द्रको तर्फबाट धिरेन्द्र झाको नेतृत्वमा प्राविधिकहरुको टोलीको सहभागिता रहेको थियो । 


कलेजले सामाजिक दायीत्व निर्वहनकोलागि हरेक वर्ष रक्तदान कार्यक्रम पनि गर्दै आएको छ । मध्य तराईको महत्वपूर्ण प्राविधिक कलेजको रुपमा ख्याती पाएको कलेजले सामाजिक सेवामा समेत ध्यान दिन राम्रो पक्ष रहेको ब्लोदानका सचिव अरविन्द सिंहको भनाई छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.