logo

हिलम्मे सडकमा प्रमुखको स्कर्पीयो सरर नागरिकलाई सास्ती

      6/23/2018 गते 00 00 मा प्रकाशित     1036   पटक पढिएको

इसीमाना समददाता
बीरगंज ९ असार । जनतालाई हिडने हिलोमुक्त रोड छैन तर गाउँपालिका प्रमुखकालागि ५१ लाखको गाडी खरिद भएको छ ।

वर्षायाममा गाउँपालिका भरिका सडक रोपाईकालाई हिल्याएको गरा जस्तो हुन्छ , नागरिकले खेप्ने सास्ती प्रति जनप्रतिनिधिको चासो छैन । तर जनप्रतिनधिहरुले आफनो सेवा र सुविधाप्रतिको आंकक्षा बढाउदै लगेका छन । 
पर्साको छिपहरमाई गाउँपालिका यसमा सबैभन्दा अग्रणी स्थानमा रहेको छ ।


नागरिकले युवा मनोज गुप्तालाई गाउँपालिकाको प्रमुखमा  जिताए । आधुनीक चेत भएका युवा बिकास गर्लान ,गाउँको बदहालीमा परिर्वतन ल्याउलान । नागरिक अपेक्षा यतिनै थियो ।

तर उनले ५१ लाखमा स्कर्पीयो गाडी खरिद गरेर नागरिक अपेक्षामा तुषारापात गरे । साविकका पाँचवटा गाविसको छिपहरमाई गाउँपालिका मोटर साइकलमा उकैछिनमा घुम्न सकिन्छ ।

नागरिक सेवा दिने चाहना हुनेहरुकालागि गाडी होइन साइकल नै काफी छ । तर गाउँ प्रमखु हिलाम्मे सडकमा स्कर्पीयोमा सरकार गुडदा त्यसले फाल्ने छिटाले नागरिकलाई सास्ती बनाउने अवस्था छ ।


चालु आर्थिक वर्षको लाखौ बजेट सकियो तर नागरिकले हिलोमुक्त सडक पाएनन । कर्मचारीतन्त्रमा नगन्हाएको स्थानीय तह अहिले यस्तै हरकतका कारण बदनाम हुदैछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.