logo

शर्माको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न 

      6/27/2018 गते 00 00 मा प्रकाशित     1191   पटक पढिएको

 


बीरगंज १३ असार ।
स्वतन्त्र मानबअधिकार समाजका केन्द्रिय उपाध्यक्ष रमेश शर्माको असामयिक निधन भएको सातौ दिनको पुण्यतिथिमा बुधवार समाजले श्रद्धान्जली सभा सम्पन्न गरेको छ  ।

 

स्वतन्त्र मानबअधिकार समाजको केन्द्रिय कार्यलय बिरगंजको परिसरमा आयोजित शोक तथा श्रद्धान्जली सभामा बक्ताहरुले स्वर्गीय शर्माले मानबअधिकारको क्षेत्रमा पर्सामा पुर्याउनु भएको योगदान अतुलनीय रहेको र उहाको अभाब सधै खड्किरहने बताएका थिए ।

 

समाजका अध्यक्ष कृष्ण कुमार खनालको सभापतित्वमा सम्पन्न शोक तथा श्रद्धान्जली शभामा नेपाल संघिय समाजबादी पार्टीका उपाध्यक्ष राजकुमार यादब,नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष के.सी. लामिछाने, पोखरिया नगरपालिकाका प्रमुख दिपनारायण रौनियार, समाजसेबी मुकेश सरावगी, राजपाका सह महासचिब नेजामुद्दिन समानी, तरुण दलका हुकुम सिंह,महिला नेतृ बिना देबी, नेपाल संघिय समाजवादी पार्टी पर्साका अध्यक्ष  हरेन्द्र साह कानु, सन्तोष पटेल लगायत स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।

 

शोक सभाको सहजिकरण समाजका महासचिब ध्रुब अधिकारीले गरेका थिए । शोक सभा पछि आयोजित समाजको आकस्मिक वैठकले स्वर्गिय शर्माको स्मृतिमा पर्साको पोखरीया तथा वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको महासचिव ध्रुव अधिकारीले बताए  ।

 

केन्द्रिय अध्यक्ष कृष्ण खनालको सभापतित्वमा सम्पन्न वैठकमा सचिव नन्दी यादव, कोषाध्यक्ष लालबाबु सिंह, सहकोषाध्यक्ष हरेन्द्र पटेल, दिपक साह कानु, दिपक पटेल, वृजेश टेमानी, अंकित जलान, प्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.