logo

पुरीपिठ परिषदको बैठक सम्पन्न, विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी प्रदान

      7/9/2018 गते 00 00 मा प्रकाशित     1276   पटक पढिएको

बीरगंज २५ असार ।

पुरीपिठ परिषद नेपालको सोमवार वीरगंजको गोपाल मण्डली अतिथि सदनमा रामराज परिषदका केन्द्रिय संयोजक धर्मेन्द्र पटेलको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णय गरेको छ ।

 

। बैठकले रामराज परिषद नेपालको केन्द्रिय कोषाध्यक्षमा मिनी सिंहलाई  र केन्द्रिय सदस्यमा शिवनाथ रौनियारलाई चयन गरेको छ । त्यसैगरी रामराज परिषद नेपाल प्रदेश नं. २ का प्रदेश सदस्य रबिभुषण पाण्डे र संजय सर्राफलाई चयन गरेको छ ।

 

यसैगरी रामराज परिषद नेपालको वीरगंज महानगर कमिटीको संयोजकमा अजय सिंहलाई चयन गरेको छ । त्यसैगरी रामराज परिषद नेपालकै  क्षेत्र नं. १ का क्षेत्रीय संयोजकमा  रबिरंजन भारद्धाज र सचिवमा नारायण बाबालाई चयन गरेको छ ।

 

बैठकले आनन्द बाहनी प्रदेश नं. २ का प्रदेश सदस्य सावित्री श्रीवास्तवलाई चयन गरेको छ ।  यसैगरी मिथलेश सिंहलाई आनन्द बाहनीको पर्सा जिल्ला संयोजकमा र मुना तिवारी ,उषा पटेल ,अमृता सिंह,मुना देवी दास,दुर्गा क्षेत्रीलाई सदस्यमा चयन गरेको छ ।

 

आनन्द बाहिनी वीरगंज महानगर कमिटीमा नेहा मिश्रलाई संयोजकमा चयन गरेको छ । बैठकमा आदित्य बाहनीका  केन्द्रिय संयोजक पंडित पुरुषोत्तम दुवे, रामराज परिषद नेपालका बरिष्ठ सल्लाहकार देवनाथ उपाध्याय, सल्लाहकार बिनोद पटेल,प्रवक्ता राजनारायण मिश्र ,केन्द्रिय सदस्य देवप्रकाश पटेल र आदित बाहिनीका बरिष्ठ सल्लाहकार भरत नेपाल, केन्द्रिय सदस्य प्रमोद सर्राफ, पर्यवेक्षक डा. अनिल कुमार झा ,आदित्य बाहनीका केन्द्रिय सदस्य भुपेन्द्र पौडेल,दिपक सर्राफ र रामराज परिषदका प्रदेश नं. २ का संयोजक वृजमोहन तिवारी ,प्रदेश सदस्य अशोक चौधरी र आनन्द बाहनीका प्रदेश न.२ का संयोजक रम्भा मिश्रा, कोषाध्यक्ष उषा श्रीवास्तव,आदित बाहनी प्रदेश नं. २ का ईन्र्चाज बिष्णु पटेल , शिक्षा बिभाग प्रमुख अजय केशरी,शेषनाथ महतो  लगायतको उपस्थिती रहेको प्रदेश नं. २ का ईन्र्चाज बिष्णु पटेलले जानकारी दिए  ।

 बैठकलाई सम्बोधन गर्दै रामराज परिषदका केन्द्रिय संयोजक धर्मेन्द्र पटेलले हिन्दू धर्मलाई संरक्षण गर्न पुरीपिठ पटेलको भनाई छ  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.