logo

पुष्पलालको स्मृतिमा ठाराबमा आठ महिला सहित छैसठ्ठीद्वारा रक्तदान

      7/23/2018 गते 00 00 मा प्रकाशित     1322   पटक पढिएको

बीरगंज ७ साउन । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलालको ४०औ  स्मृति दिवसको अवसरमा अनेरास्ववियु (क्रान्तिकारी) ठाकुर राम बहुमुखी क्याम्पसमा यकाईले रक्तदान कार्यक्रम सम्पन गरेको छ ।  रक्तादन कार्यक्रममा ८ जाना महिला सहित ६६ जानाले रक्तदान गरेको बिद्यार्थी नेता प्रभाकर गुप्ताले बताए।

 

अखिल क्रान्तिकारी ठाकुरराम इकाईका नेता संदीप विक्रम साहको अध्यक्षतामा भएको रक्तदान नेकपाका नेता रहवर अन्सारी , रुवी गुप्ता, सीता जयसवाल, प्रमिला चौहान, सविना खातुन, बालकृष्ण श्रेष्ठ, संतोष श्रेष्ठ, जुवैर आलम, सोयव अन्सारी, अनिल हजरा, मनोज कुमार गुप्ता, मनोजु कुमार साह कानु, रायन कायस्थ, राकेश वर्मा,यसोदा गजुरेल र राजु के.सी.  लगायतले रक्तदबालगोपाल थापा रहबर अन्सारी, विचारी यादव लगायतको उपस्थिति रहेको थियो । 

 

रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगन्जका प्रमुख प्रवीण मानन्धरको नेतृत्वमा प्राविधिक टोलीले सहयोग पु¥याएको थियो भने ब्लोदान पर्साका सचिव अरविन्द सिंह शिवजी गुप्ता लगायतले कार्यक्रमको बयवस्थापन गरेका थिए ।

ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्र बिभागका प्रमुख बीरेन्द्र शाहले रक्तदान गरेर कार्यक्रमको प्रारम्भ गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.