logo

पुष्पलालको स्मृतिमा ठाराबमा आठ महिला सहित छैसठ्ठीद्वारा रक्तदान

      7/23/2018 गते 00 00 मा प्रकाशित     1403   पटक पढिएको

बीरगंज ७ साउन । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलालको ४०औ  स्मृति दिवसको अवसरमा अनेरास्ववियु (क्रान्तिकारी) ठाकुर राम बहुमुखी क्याम्पसमा यकाईले रक्तदान कार्यक्रम सम्पन गरेको छ ।  रक्तादन कार्यक्रममा ८ जाना महिला सहित ६६ जानाले रक्तदान गरेको बिद्यार्थी नेता प्रभाकर गुप्ताले बताए।

 

अखिल क्रान्तिकारी ठाकुरराम इकाईका नेता संदीप विक्रम साहको अध्यक्षतामा भएको रक्तदान नेकपाका नेता रहवर अन्सारी , रुवी गुप्ता, सीता जयसवाल, प्रमिला चौहान, सविना खातुन, बालकृष्ण श्रेष्ठ, संतोष श्रेष्ठ, जुवैर आलम, सोयव अन्सारी, अनिल हजरा, मनोज कुमार गुप्ता, मनोजु कुमार साह कानु, रायन कायस्थ, राकेश वर्मा,यसोदा गजुरेल र राजु के.सी.  लगायतले रक्तदबालगोपाल थापा रहबर अन्सारी, विचारी यादव लगायतको उपस्थिति रहेको थियो । 

 

रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगन्जका प्रमुख प्रवीण मानन्धरको नेतृत्वमा प्राविधिक टोलीले सहयोग पु¥याएको थियो भने ब्लोदान पर्साका सचिव अरविन्द सिंह शिवजी गुप्ता लगायतले कार्यक्रमको बयवस्थापन गरेका थिए ।

ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्र बिभागका प्रमुख बीरेन्द्र शाहले रक्तदान गरेर कार्यक्रमको प्रारम्भ गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.