logo

लक्षुमनवामा सात महिला सहित एक सय तीसद्वारा रक्तदान

      9/22/2018 गते 00 00 मा प्रकाशित     1370   पटक पढिएको

बीरगंजं,६ असोज 
वल्र्ड युनाइटेड क्लब लक्षुमनवाले आयोजना गरेको रक्तदान कार्यक्रममा ७ महिला सहित १ सय ३० जनाले रक्तदान गरेका छन । 
रक्तदान जीवन दान भन्ने उक्तिलाई चरितार्थ गर्न क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष राकेश पटेलले बताए । 


मानव शरिरका अन्य अंगहरुको  बिकल्प फेला पार्न सकिने भएपछि रगतको बिकल्प रगत मात्र भएकोले रक्तदान जीवनदान भएको रक्त संचारकेन्द्र बीरगंजका प्रमुख प्रविण मान्नधरले बताए । 


कल्बका अध्यक्ष राकेश पटेलको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंज महानगरपालिका  वडा नं १५ का वडाध्यक्ष गजेन्द्र पटेल,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने ब्लड डोनर्स एशोसिएशनका सचिव अरविन्द सिंह सह सचिव उमेश गुप्ता शिवजी गुप्ता दिपेन्द्र पटेल आशिष पटेल लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.