logo

रेल्वेका शिक्षकको विदाई

      1/20/2019 गते 00 00 मा प्रकाशित     1604   पटक पढिएको

वीरगन्ज– श्री नेपाल रेल्वे माध्यमिक विद्यालयका सेवानिवृत्त शिक्षक÷शिक्षिकाको एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

 

शनिबार बागमतीको नुनथरमा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख शिक्षा अधिकृत अरविन्द लाल कर्ण र विद्यालय प्रद्यानाध्यापक दिनेश कुमार चौरसियाले उमेर हदले सेवानिवृत्त भएका शिक्षक शिक्षिकालाई बिदाई गरेका थिए ।

 

सेवानिवृत्त हुनुभएका पूर्व प्रअ हरिहर प्रसाद यादव, शिक्षिका सरिता राई, जयनारायण रौनियार, प्रभा गुप्ता र विन्दु गौतमलाई सेवा पदक र सम्मानपत्रका साथ विदाई गरिएको थियो ।

त्यस अवसरमा विद्यालयमा कार्यरत अकबर हवारी, दिनानाथ रौनियार, अरुण लाल कर्ण, जगमोहन रौनियार लगायतको उपस्तिि रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.