logo

बलीकालागि ल्याइएका पशुपंक्षीमा रोक लगाउने भारतीय कदमको कडा निन्दा

      12/1/2019 गते 00 00 मा प्रकाशित     1421   पटक पढिएको

बीरगंज १५ मंसीर । 
बलिप्रथाको बिरोधको नाममा गढीमाईमा लाग्ने पंचवर्षिय मेला प्रति हिन्दू समाजमा रहेको बिश्वास र आस्थामाथि कुठाराघात गर्ने प्रयास भइरहेको भन्दै बिद्यार्थी नेता कृष्ण चौरसियाले आपत्ती प्रकटगरेका छन ।

 

समाजवादी बिद्यार्थी फोरमका पर्सा जिल्ला उपाध्यक्ष रहेका चौरसियाले बली प्रथा आज बिकास भएको नभई यो परम्परा देखी चल्दै आएको र त्यसमा हिन्दू समाजको  आस्था जोडिएको उल्लेख गरेका छन ।

 

 अन्य धर्ममा पनि कुनै कुनै रुपमा बलि प्रथा  रहेको सत्यलाई बुझनु पर्ने र अन्य धर्महरुको बारेमा कुनै आपती नरहेको कुरालाई स्मरण गराउद छौ बिज्ञप्तिमा उल्लेख छ ।

 

बली प्रथाको नाममा खास गरि अमेरिकन एजेन्सीहरुले यसको बिरोध गरिरहेको देखिएको छ । गढीमाई मेलामा भारत बाट आउने पशु  पंक्षीलाई रोकेर भारत सरकार समेत हाम्रो परम्पराको बाधक बनेको छ म भारत सरकारको यो कदमको कडा शब्दमा निन्दा गर्दछु बिज्ञप्तिमा भनिएको छ । 


 आज नेपालमा हरेक दिन बधशाला  हजारौ पशु काटिएका छन त्यो पनि पशु हत्या हो । के पैसाको लागि पशु हत्या सहि हो र ? आम्दानी हुने भयो भने सही तर कसैले आफनो राम्रो काम भएको र गढीमाई प्रतिको बिश्वासले त्यसबाट खुशी भएर भाकल अनुसारको बली चढाउनुलाई अन्यथा मान्नु मनासिव छैन ।

 

भारतमा पनि हजारौ मासु उधोगहरु छन र त्याहा हजारौ पशु हरेक दिन काटिन्छन के यो उचित हो त ? यो पुरा प््रकणमा  भारत रअमेरिकाका हुण्डी खाने संघ संस्था तथा नेपालका तथाकथित पशुअधिकारकर्मीहरुको षडयन्त्र देखिन्छ  जसले हिन्दु आस्था र परम्परा माथि आघात पु¥याइरहको  छ हामी यसको कडा अलोचना र निन्दा गर्दछौ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.