logo

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा उत्प्रेरणा तथा सरसफाई

      12/5/2019 गते 00 00 मा प्रकाशित     1237   पटक पढिएको

वीरगन्ज, १९ मंसिर । अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा रक्तदान उत्पे्ररणा कार्यक्रम र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको एभरग्रनि नर्सिङ्ग कलेजमा आयोजना गरिएको कार्यक्रम कलेजका प्रधानाध्यापक सरिता रुमटेलको सभापतित्वमा भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यसमिति सदस्य एवं नेपाल जुनियर युवा रेडक्रस समितिका संयोजक विनोद गिरी स्वयंसेवक दिवसको शुभकामना सहित रक्तदान महादान र रेडक्रसको परिचय वारे प्रशिक्षण दिनुभएको थियो । रक्तसंचारका ईन्चार्ज शौरभराज पाण्डेयले रक्तदान उत्प्रेरित गर्नुभएको थियो । रक्तदान उत्प्रेरणा कार्यक्रम पश्चात कलेज परिसरमा विद्यार्थीहरुबाट स्वयं सरसफाई गरिएको थियो ।

स्वयंसेवक दिवसको अवसर पारेर एभरग्रनि नर्सिङ्ग कलेजमा रक्तदान उत्प्रेरणा र कलेजको हाता सरसफाई कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गर्नु भएकोमा धन्यवाद दिदै कलेजकी प्रधानाध्यापिका सरिता रुमटेलले आउने दिनमा विद्यार्थीहरुबाट सामाजिक कार्यमा अझ सक्रियता हुन आग्रह गर्नुभयो ।  अन्तराष्ट्रिय स्वयंसेवक दिवसको वारेमा प्रकास पार्ने तथा कार्यक्रम संचालन गर्न कार्य नेपाल रेडक्रस सोसाइटी पर्साका सहायक राजन कुमार श्रीवास्तवले गर्नु भएको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

रौतहटमा मोटरसाइकल रुखमा ठोक्किँदा दुई जनाको ज्यान गयो

रौतहट  । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

वित्त आयोगको मूल्यांकनमा काठमाडौं पुछारमा, विराटनगर अग्रस्थानमा

काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा देशका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.