logo

प्रजिअ भट्टराई रअधिकृत बरालको विदाई 

      12/6/2019 गते 00 00 मा प्रकाशित     1042   पटक पढिएको

वीरगन्ज, २० मंसिर । साहिब दरबार सेवा संस्थान नेपाल द्धारा पर्साबाट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी नारायण अधिकारी र प्रशासकीय अधिकृत भानुभक्त बराललाई बिदाई गरेको छ । पर्सा जिल्लामा आफ्नो कार्यकाल सफलताका साथ पूरा गरेको भन्दै प्रजिअ भट्टराई र अधिकृत बराललाई बधाई सहित बिदाई गरेको हो ।


साहिब दरबार सेवा संस्थान नेपालका अध्यक्ष राजेश मान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जयप्रकाश महतो कोईरी, महासचिव उमेशलाल सहनी, कोषाध्यक्ष जुन्नु मैयाँ सदस्यहरू देवलाल राउत, लियाकत अली, अफरोज आलम, अमित अग्रवाल, राजु गुप्ता, अजय महतो, हरेराम गुप्ता , रामेश्वर राम, धर्मेन्द्र राम, लालदेव मण्डल लगायतले दोसल्ला आढाएर पूmलमाला लगाई मायाको चिनो सहित बिदाई गरेको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.