logo

जि.पी.फाउण्डेशनले ग¥यो रक्तदान 

      12/13/2019 गते 00 00 मा प्रकाशित     1345   पटक पढिएको

बीरगंज २७ मंङसीर ।
वीरगंजमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनले अकास्मिक रक्तदान र्कायक्रम सम्पन्न गरेको छ  । रक्त सञ्चा।र केन्द्र पर्सामा रगतको अभाव भएकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशनले खुल्ला रक्तदान र्कायक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा एक जना सञ्चारकर्मी सहित ५८ जनाले रक्तदान गरेका छन । जसमध्य ४ जना महिला र ५४ जना पुरुष रहेको जी.पी.कोईराला फाउण्डेशन र्पसाका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताउनु भयो ।

 मोहम्मद नौसाद , आकाश चौहान , इरफान अली , कृष्णा पटेल ,अर्जुन गुप्ता , एलिशा राई , बिन्दु कुमारी , अनुपम नायब , निरु श्रेष्ठ , मोहम्मद अफताब , बाबुनन्द प्रसाद पटेल ,शेख एजाज , विकास चौहान , शेख शमिर  लगायतका व्यतिmले रक्तदान  गरेका हुन ।

रक्तदान र्कायक्रममा नेपाली काग्रेसका  प्रदेश सांसद ओमप्रकाश र्शमा , वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी ,नेपाल पत्रकार महासंध प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहान , वीरगज महानगर पालिकाकी उपमेयर शान्ति कार्की दिगो महिला विकासकी अध्यक्ष सुषमा द्धिवेदी ,  लिभगिं विथ नेचरका संयोजक रोहित र्वणवालको सहभागिता रहेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

जलनबाट व्यवसायी रावतको निधन

काठमाडौँ ।  बुद्धनगरका ४५ वर्षीय  व्यवसायी अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.