logo

कोरोना संक्रमण बारे बारे भ्रम छर्ने १५ अनलाईन बन्द

      3/30/2020 गते 00 00 मा प्रकाशित     874   पटक पढिएको

बीरगंज १७ चैत ।
१७ चैत, काठमाडौँ । प्रेस काउन्सिल नेपालले कोरोनाबारे गलत समाचार सम्प्रेषण गरेर भ्रम छर्ने १४ वटा अनलाइन मिडिया बन्द गराएको छ । काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाइ पत्र लेखि ती अनलाइन बन्द गराएको हो । काउन्सिलले अहिलेसम्म भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने  ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण पनि सोधेको छ ।

यस्ता छन बन्द गरिएका अनलाइन

बीबीसीई नेपाल डटकम
इन्यूज ट्वेन्टीफोर नेपाल डटकम
कास्कीखबर डटकम ।
नेपाली अनलाइनन्यूज डटकम
भिजिटस्टार्ट डटकम
नेपालडीप डटकम
ललितपुरखबर डटकम
एचखबर डटकम
पवित्र टिभी डटकम
सिआइएनेपाल डटकम
मिडिया माइनेपाल डटकम
निगरानीखबर डटकम
हाम्रो अभियान डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.