logo

वडाध्यक्ष अग्रवालले घर घरमा पाठाए खाद्यन्न

      3/31/2020 गते 00 00 मा प्रकाशित     1704   पटक पढिएको

बीरगंज १९ चैत 
बीरगंज महानगरपालिका वडा नं ७ ले आफनो वार्डमा रहेका दैनीक ज्यालादारीमा काम गर्ने नागरिकलाई राहत बितरण गरेको छ । 


कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि सरकारले लकडाउनका घोषणा गरेपछि दैनीक ज्यालादारीमा काम गर्ने मजदुरको जीवन नराम्रोसंग प्रभावित भएको छ । 


रोजगार बन्दका कारण दैनीक जीवन यापन असहज बन्दै गइरहेको अवस्थामा वडा नं ७ का वडाध्यक्ष बसन्त अग्रवालले मजदुरको घर घरमा खाद्यन्न पठाउन थाल्नु भएको राजन श्रीवासतवले जानकारी दिनु भयो ।

 

वडाध्यक्ष अग्रवालले ब्यक्तिगत खर्चमा नागरिकलाई खाद्यन्न पुर्याउनु भएको वडाका पूर्व सचिव सतिश श्रीवास्तवले जानकारी दिनु भयो ।

 

वडामा रहेका सबै गरिव परिवारलाई खाद्य सामाग्री उपलब्ध गराउने अध्यक्ष अग्रवालले बताउनु भयो । पहिलो चरणमा ७५ घर परिवारमा १० केजी चामल र १ कजे दाल पठाएको उहााले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.