logo

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रुङ्गटा समुहको सात लाख

      4/12/2020 गते 00 00 मा प्रकाशित     899   पटक पढिएको

बीरगंज ३० चैत ।
कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि नेपाल सरकारले स्थापना गरेको कोषमा बीरगंजको औधोगिक घरानाको वेलफेयर सोसाइटीले ७ लाख रुपैया सहयोग उपलब्ध गराएको छ ।

 

रुङ्गटा ग्रुपको रुङ्ग्टा वेलफेयर सोसाइटीका मुरलीधर रुङ्गटा एवं सुरेश रुङ्ग्टाले पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीलाई रकम उपलब्ध गराउनु भएको हो ।

रुङ्ग्टा समुह अन्तर्गत संचालित उधोग ओम चावोबिरो फिड इन्डस्ट्रीज प्रा.लि,ओम चावोबिरो पेलेट फिड इन्डस्ट्रीज प्रा.लि,ओसिबि फुड्स एण्ड फिड्स प्रा.ली,ओम एग्रो प्रोडक्ट्स प्रा.लि,रुङ्ग्टा प्रोसेसिङ्ग इन्डस्ट्रीज,पोशक ब्रीडर फार्म प्रा.लि तथा ओम फ्लावर मिल्स प्रा.लि उधोगहरुको समुह नै रुङ्गटा समुह हो । 


रुङ्गटा वेलफेयर सोसाइटीको निर्माण गरेर सामाजिक सेवाको क्षेत्रमा योगदान दिदै आएको सोसाइटीले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्दै सात लाख रुपैया उपलब्ध गरएको सुरेश रुङ्गटाले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.