logo

थारु पत्रकार संघमा चौधरी सर्वसम्मत

 इसीमाना सम्बाददाता     २०७८ चैत १९ गते ०८: २१ मा प्रकाशित     466   पटक पढिएको

थारु पत्रकार संघ नेपाल पर्साको अध्यक्षमा पत्रकार शम्भू चौधरी सर्वसम्मत चयन हुनु भएको छ । ठोरी गाउँपालिकाको वडा नं २ को मानवीर होटेलमा सम्पन्न जिल्ला अधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

 


कार्य समितिको उपाध्यक्षमा रामकिशोर चौधरी, महिला उपाध्यक्षमा पुनम चौधरी, कोषाध्यक्षमा एन्जल चौधरी, रहेका छन। त्यस्तै सचिवमा दिपेन्द्र चौधरी, सह सचिवमा निलम चौधरी, सदस्यहरुमा मेघराज राय, अजय चौधरी, संजय चौधरी, शुभनारायण चौधरी, अमृत गौरो मिनी पंजियार चयन भएका छन।

 

थारु पत्रकार संघ नेपाल पर्साका अध्यक्ष ओमप्रकाश चौधरीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष दुष्यन्त चौधरी थारु कल्याणकारी समिति पर्साका उपाध्यक्ष रामेश्वर महतो, सामाजिक अभियन्ता प्रकाश थारु, बीरगंज जेसिसका पूर्व अध्यक्ष शेखर चौधरी मेल मिलाप थारु परिवारका सचिव गौतम चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा निलम चौधरीले सहजीकरण गरेका थिए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.