logo

सशस्त्र प्रहरीद्वारा लाखौको समान नियन्त्रण , ट्रक सहित सामा पथलैया र बीरगंज भन्सार बुझाइयो

 इसीमाना सम्वाददाता     २०७९ बैशाख ४ गते ०९: २३ मा प्रकाशित     644   पटक पढिएको

सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको र सशस्त्र प्रहरी बल नेपाल विओपि पिडारीगुठीबाट खटिएको संयुक्त टोलिले आइतवार साँझ १६ वटा पाडा नियन्त्रणमा लिएको छ ।

 

जगरनाथपुर गाँउपालिकाको वडा नं ३ बिजवनीयामा ति पाडा नियन्त्रणमा लिएको हो । पाडा आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सशस्त्र प्रहरीको गस्तीले शनिवार साँझ ४२ लाख ५६ हजार बराबरको भंसार छलीको मोविल, कपडा र अन्य खुद्रा सामान नियन्त्रणमा लिएको छ ।

 

प्रहरीले २० लाख बराबरको ना ६ ख ४४७४ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको । प्रहरीले ६२ लाख बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.