logo

जिपी फाउण्डेशन महानगर स्यानेटाइज अभियानमा  

      4/17/2020 गते 00 00 मा प्रकाशित     838   पटक पढिएको

बीरगंज ५ बैशाख ।  
 जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किने र्काय शुरु गरेको छ ।

 

सर साफ सफाई र समाजिक दुरी कायम गर्नु नै यसको उपचार बिधि  बताएको छ । बिश्व स्वास्थ्य संगठनको यही मन्त्रलाई आत्मसात गरेर जि.पि कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरलाई स्स्यानेटाइज गर्ने र्निणय गरेको हो ।

महामारीको बेलामा नागरिकको तर्फबाट नेपाल सरकारलाई साथ र सहयोग गर्नु पर्ने दायित्वलाई महशुस गरेर यस्तो काम गरेको फाउण्डेशनका पर्सा अध्यक्ष महम्मद शाहबुदीनले बताउनु भयो ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आफनो समाजिक उत्तरदायित्वलाई निर्वाह गर्न वीरगंन्जको ३२ वटै वडाहरुलाई स्स्यानेटाइज गर्ने उहाले बताउनु भयो ।

वीरगंज महानगर पालिकाको वडा नं २ छपकैयामा ३ जना भारतीय नागरिकमा  कोरोनाको संक्रमण पुष्टि भएपछि वीरगंजकमा संक्रमणको खतरा बढेको छ  । वीरगंजका ३ वटा वडाहरु शिल समेत गरिएको छ भने सयौं जनाको कोरोना रेपिड टेस्ट समेत गरिएको छ ।  

वीरगंजको वडा नं १,२,३,१० र १६ नं वडाहरुमा स्यानेटाइज गरिएको छ । वीरगंजको ३२ वटै वडाहरुमा सेनेटाईज गर्नै फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले बताउनु भयो  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.